सर्वोच्च बारको निर्वाचनमा एमाले-माओवादीबीच गठबन्धन
काठमाडौँ । सर्वोच्च बारको निर्वाचनमा एमाले र माओवादी आबद्ध वकिलहरुबीच गठबन्धन भएको छ । नेपाल पत्रकार महासंघको निर्वाचनभन्दा ठिक विपरीत वकिलहरूको निर्वाचनमा भने काँग्रेस र एकीकृत समाजवादीको गठबन्धन भएको छ...