इब्राहिमोविचलाई ५० हजार युरो जरिवाना
काठमाडौँ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविचलाई जरिवाना गरेको छ । युईएफएले इब्राहिमोविचलाई ५० हजार युरो जरिवाना गरेको बताइएको छ । माल्टाको बेटिङ वेबसाइट बेटहार्डसँग...