भुटानद्वारा प्रधानमन्त्री मोदीलाई सर्वोच्च नागरिक सम्मान प्रदान
थिम्पु । भुटानले शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च नागरिक सम्मान, नगाडाग पेल गी खोर्लोद्वारा सम्मान गरेको छ। भुटानको प्रधानमन्त्री कार्यालय (पीएमओ) ले फेसबुक पोस्टमा, महामहिम नरेन्द्र मोदीको नाम सर्वोच्च...