न्यायाधीश राउतको प्रश्न-संवैधानिक परिषद्मा प्रधान न्यायाधीशले मुद्दा हेर्न मिल्ने कि नमिल्ने ?
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक परिषद्मा प्रधान न्यायाधीश हुनुपर्ने/नपर्नेबारे गम्भीर विचार विमर्श हुन आवश्यक रहेको बताएका छन्। बिहीबार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित...