युरो कप : समूह सीका दुवै खेल बराबरीमा सकिए, सर्विया प्रतियोगिताबाटै बाहिरियो
काठमाडौँ । युरो कप २०२४ मा समूह सीका दुवै खेल बराबरीमा सकिएका छन् । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्वियाले गोलरहित बराबरी खेलेका हुन् ।...