मुलुकी संहिता कार्यान्वयन गराउन सर्वाेच्चको परिपत्र
काठमाडौं । सर्वाेच्च अदालतले नयाँ मुलुकी संहिता कार्यान्वयन गराउन सबै न्यायिक निकायहरूलाई सात बुँदे परिपत्र गरेको छ । सर्वाेच्चले देशभरका उच्च अदालत, इजलास, अस्थायी इजलास, प्रशासकीय अदालत, न्यायाधीकरण, विशेष अदालत,...