दिवङ्गत नेता सरोज उपाध्यायको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालयमा राखिने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोज उपाध्यायको पार्थिव शरीरलाई काठमाडौँको मीनभवन, आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ। सोमबार दिउँसो १ देखि...