सन्दीपले फेरि राष्ट्रिय टोलीको कप्तान बनाउनुपर्छ : अधिवक्ता घिमिरे
काठमाडौँ । अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट सङ्घ क्यानले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुको विकल्प नरहेको बताएका छन् । शुक्रबार सुनधारास्थित केन्द्रीय कारागारमा क्रिकेटर लामिछानेलाई...