प्रहरीका १३१ जना डिएसपीको सरूवा (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीका १३१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखा, महानगरीय अपराध महाशाखा टेकु, प्रहरी प्रधान कार्यालय सुरक्षा,...