कर्तव्य ज्यान मुद्दाका पाँच महिला प्रतिवादी १७ वर्षपछि पक्राउ
प्युठान । कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरूमारानी गाउँपालिका-४ ओखरडाँडाकी ६७ वर्षीया हुमीकुमारी देवी सारू, ७५...