उपमेयर सिंहलाई राष्ट्रिय झन्डा ओढाएर उपप्रधानमन्त्री खड्काले गरे अन्तिम बिदाइ
काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उपमेयर सरिता सिंहलाई राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरेका छन् । नलगाढ नगरपालिका भरीका स्थानीयहरू उपमेयर सिंहसहितलाई अन्तिम श्रद्धाञ्जली दिन त्रिवेणीमा भेला भएका...