एकीकृत समाजवादी कोशी अध्यक्षमा सरिता खड्का
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कोशी अध्यक्षमा सरिता खड्का चयन भएकी छन्। एकीकृत समाजवादी कोशीमा ५ जना अध्यक्षका दाबेदार थिए। उपमहासचिव राजेन्द्र राई नेतृत्वको अध्यक्ष मण्डलले संखुवासभाकी खड्कालाई पार्टी प्रदेश...