अमेरिकी सांसदमा नेपाली मूलका दुई उम्मेदवार विजयी, श्रेष्ठले रचिन् इतिहास
काठमाडौँ । अमेरिकी विधानसभा निर्वाचनमा नेपाली मूलका दुई जना विजयी भएका छन् । नेपाली मूलका डा. ह्यारी भण्डारी र सराहना श्रेष्ठले विधानसभा निर्वाचनमा विजय हासिल गर्दै विधानसभा सदस्य (सांसद) बनेका...