लोप भैसकेको पदमार्ग ‘सराङकोट–नौडाँडा’ पुनः सञ्चालन हुने
पोखरा । पर्यटकीय नगरी पोखरासँग प्रत्यक्ष सरोकार राख्ने पदमार्गमध्येको ‘सराङकोट–नौडाँडा’ पदमार्ग पुनःसञ्चालनमा आउने भएको छ । पोखरा आउने पर्यटक जाने गरेको सराङकोट– कास्कीकोट–तोरीपानी–नौडाँडा पदमार्ग बाटो विस्तारसँगै हराउने अवस्थामा पुगेकोमा नेपाल...