सरकारी सञ्चार माध्यमलाई स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न दिन नेकपा(दाहाल-नेपाल) समूहको माग
काठमाडौँ । नेकपा(दाहाल-नेपाल) समूहले सरकारी सञ्चारमाध्यमलाई स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न दिन सरकारसँग माग गरेको छ । पार्टी कार्यालय पेरिस डाँडामा शुक्रवार बसेको स्थायी कमिटी बैठकले लोकतन्त्रको सामान्य मान्यता विपरीत...