सरकारी छाप किर्ते गरेको आरोपमा १२ जना पक्राउ
काठमाडौँ । प्रहरीले सरकारी छाप किर्ते गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई...