सम्मुनत समाज निर्माणका लागि सञ्चारमाध्यमको भूमिका अग्रणी : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मुनत समाज निर्माणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । प्रेस काउन्सिल नेपालको ५० औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा...