प्रधानन्यायाधीश जबराले सम्मानजनक निकासको प्रस्ताव राखे
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो सम्मानजनक निकासको प्रस्ताव गरेका छन् । सर्वोच्च अदालतका अरु न्यायाधीशको तर्फबाट छलफलका लागि गएका न्यायाधीशसमक्ष उनले सम्मानजनक निकासको प्रस्ताव गरेका हुन् । सर्वोच्च अदालतका...