नयाँ मुलुकी संहिता लागू भएसँगै पुरुषबाट हुँदैछन सम्बन्ध बिच्छेदका मुद्दा दर्ता
तुलसीपुर । सरकारले नयाँ मुलुकी एन लागू गरे सँगै अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् । सम्बन्ध बिच्छेदका लागि महिलालाई सोझै अदालत जाने व्यवस्था थियो तर कानूनी रुपमा पुरुषका...