उल्टियो बिनु यादव र प्रदीप कठायतबिचको सम्बन्ध विच्छेद
काठमाडौँ । बिनु यादव र प्रदीप कठायतबीच रामेछाप जिल्ला अदालतले गराएको सम्बन्धबिच्छेद उच्च अदालत पाटनले उल्टाइदिएको छ । न्यायाधीशद्वय सुभाष पौडेल र सुदर्शन पाण्डेको संयुक्त इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद हुने जिल्ला...