अपडेट : सम्पर्कविहीन जहाज खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो
काठमाडौँ । तारा एअरको नाइन एन-एइटी जहाज पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान सम्पर्कविहीन भएपछि खोजीका लागि पठाइएको हेलिकप्टर मुस्ताङ फर्किएको छ। फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएकोमा मौसम...