सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा प्रभाव मूल्यांकन गर्नुपर्ने
काठमाडौँ । सम्पदास्थल नजिकै पूर्वाधार निर्माणका काम गर्दा सम्पदा प्रभाव मूल्यांकन गर्नुपर्ने भएको छ । यसअघि ठूला आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने व्यवस्था थियो । सम्पदा क्षेत्रमा पूर्वाधार...