सिन्डिकेट तोड्ने सारथि अब गैरकानुनी सम्पत्ति आर्जन विरुद्ध
काठमाडौँ । वरिष्ठ सहसचिव रूप नारायण भट्टराईले सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको कार्यभार सम्हालेका छन् । सिन्डिकेट तोड्ने सारथिका रूपमा कहलिएका भट्टराईले आइतबारदेखि हरिहर भवनस्थित विभागको कार्यभार सम्हालेका हुन् ।...