सहसचिव सरुवामा दौडधुप बढ्यो, ‘मालदार अड्डा’मा जान शक्तिकेन्द्रबाट चर्को दबाब
काठमाडौँ । सरकारले सरुवा गर्ने तयारी गर्दै गर्दा रोजाइको निकायमा जान सहसचिवहरूको दौडधुपले गति लिएको छ । गठजोडको सरकारले मन्त्रिमण्डल नै विस्तार गर्न नसकेपछि सुस्ताएको कर्मचारीतन्त्र सरुवाको हल्लाले जर्याकजुरुक उठेको...