सहकारीद्वारा तोरी पेल्ने उद्योग सञ्चालन
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका-१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’, ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ । नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको सर्शत अनुदान रु...