समृद्ध समाजका लागि योगाभ्यास अपरिहार्य : उपप्रम यादव
जनकपुरधाम । उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वस्थ, समृद्ध एवं सुसंस्कृतिपूर्ण समाज निर्माणका लागि योगाभ्यास अपरिहार्य भएको बताएका छन् । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज पतञ्जलि योगपीठ...