‘समृद्धिको आधार पर्यटन र पूर्वाधार’ : मन्त्री हिक्मतकुमार
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन र पूर्वाधार हुने बताएका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘पर्यटन वर्ष २०८२ घोषणासभा’...