समृद्धितर्फ क्रियाशील तुल्याउन जोड : मुख्यमन्त्री पौडेल
प्रदेश नं ३ प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले सम्बोधन गर्दै राष्ट्रको संसदीय प्रजातन्त्रलाई सुदृढीकरण गरेर जनतालाई आर्थिक समृद्धितर्फ क्रियाशील तुल्याउन प्रतिपक्ष दलसहित सबैको साझा सहमति आवश्यक रहेको...