प्रतिपक्षलाई प्रधानमन्त्रीले भने : योर च्वाइस इज फस्ट !
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्धिको अभियानमा रहेको बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई सहभागीताका लागि आग्रह गरेका छन् । आइतबार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले समृद्धिको लागि अघि...