बागलुङमा समृद्धिका लागि सङ्कल्पयात्रा दुई दिन हुने
गलकोट (बागलुङ) । नेकपा (एमाले) ले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको छ । नेकपा (एमाले)अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज...