निजी क्षेत्रसँगको सहकार्यले मात्र मुलुक समृद्ध बन्छ: मन्त्री पाण्डे
कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रसँगको सहकार्यले मात्र मुलुक समृद्ध बन्ने बताएका छन्। पोखरा उद्योग वाणिज्य संघद्वारा आज पोखरामा आयोजित बधाई ज्ञापन तथा स्वागत कार्यक्रममा...