रुसले लगायो जापानी माछा तथा समुद्री खाना आयातमा अस्थायी प्रतिबन्ध
मस्को । रुसले जापानबाट आयात हुने माछा र समुद्री खानामा अस्थायी प्रतिबन्धात्मक उपाय अपनाएको रुसको कृषि निगरानी संस्था रोसेल खोज्नाडजोरले सोमबार जानकारी गराएको छ । रोसेलखोज्नाडजोरका अनुसार अक्टोबर १६ देखि...