सामूहिक प्रयास र सचेतनाबाट कोरोनालाई जित्न सकिन्छ : मुख्यमन्त्री राई
विराटनगर । विराटनगरको पञ्चमुखी चोकस्थित विराट समुदायिक भवनमा कोभिड–१९ आइसोलेशन कक्ष तयार गरिएको छ । विराटनगर महानगरपालिका १२ मा रहेको सो भवनमा ३० श्ययाको कक्ष तयार पारिएको समाजसेवी भविष्य श्रेष्ठले...