भरतपुरमा ज्येष्ठ नागरिकका लागि मेयर स्वास्थ्य कार्यक्रम सुरु
काठमाडौँ । भरतपुर महानगरपालिकाले सोमबारदेखि दोस्रो चरणको ‘समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम’ सुरु गरेको छ । यो कार्यक्रमअन्तर्गत गत वर्ष ६८ वर्षदेखि माथिका उमेर समूहका १७ हजार ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण...