विवेकशील साझाको अध्यक्षमा समिक्षा बाँस्कोटा चयन
काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बास्कोटा चयन भएकी छिन् भने महासचिवमा रञ्जु दर्शनालाई चयन गरिएको छ। शनिबार पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए।...