परराष्ट्रमन्त्री साउद र अमेरिकी सहयोग नियोग प्रमुखबीच छलफल
वाशिङ्टन डीसी । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी सहयोग नियोग (यूएसएआईडी)का प्रमुख प्रशासक समान्ता पावरबीच मंगलबार भेटवार्ता भएको छ। भेटका अवसरमा नेपालको विकासका प्राथमिकतामा यूएसएआइडीका चालु...