बजेट बनाउँदा समानुपातिक सांसदलाई विभेद गर्न खोजिएको गुनासो संसदमा व्यक्त
काठमाडौँ । बजेट बाँडफाँटमा समानुपातिक सांसदलाई विभेद गर्न खोजिएको गुनासो संसदमा व्यक्त भएको छ । बिहीबार प्रिबजेट छलफलमा बोल्दै नेपाली काँग्रेसकी सांसद जावेदा खातुन जागाले यस्तो गुनासो गरेकी हुन् ।...