समानुपातिकको सूची सच्याउन एमालेलाई फेरि पत्र पठाउँदै आयोग
काठमाडौँ । निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिकतर्फको सूची सच्याउन आज पुनः पत्राचार गर्ने भएको छ । मङ्सिर २४ गते समानुपातिकतर्फको बन्द सूचीको उम्मेदवार छनोट गरी एमालेले पठाएको सूची त्रुटिपूर्ण रहेको...