रेलिगेयर र समानान्तरले पायो पोखरा हवाई इन्धन डिपोको ठेक्का
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपोको ठेक्का पनि रेलिगेयर र समानान्तर निर्माण कम्पनीले पाएको छ । ६७ करोड २९ लाख ८१ हजार रुपैयाँ लगानीको परियोजनाका लागि बीएचएन...