समाज विकास र सामाजिक कार्यमा एकताबद्ध भएर लाग्नुपर्छ : उपप्रम पोखरेल
भक्तपुर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले समाज विकास र सामाजिक कार्यमा सबै दल एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । भक्तपुरको अरनिको राजमार्ग सफाइ अभियानको दोस्रो चरणको समापन एवं हनुमन्ते...