समाजवादी भोलेन्टियर्सका अध्यक्षमा तारा विश्वकर्मा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी भोलेन्टियर्स अर्गनाइजेसनको केन्द्रीय समिति गठन भएको छ । काठमाडौँको खुसबुस्थित नेपाः ब्यांक्वेटमा भएको भेलाले तारा विश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरेको...