‘प्रचण्ड’को दाबी : मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भयो
धुलिखेल (काभ्रेपलाञ्चोक) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भएको बताएका छन् । नेकपा माओवादी केन्द्र काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले...