अध्यक्ष नेपालद्वारा समाजवादी आन्दोलनलाई एकताबद्ध बनाउने प्रतिबद्धता
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् । विभिन्न टुक्रामा...