भारतमा पहिलोपटक उच्च अदालतले गर्यो समलिङ्गी न्यायाधीश सिफारिस
मुम्बई । भारतको दिल्ली उच्च अदालतले पहिलो पटक समलिङ्गी न्यायाधीश सिफारिस गरेको छ। सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता सौरभ कृपाललाई समलिङ्गी न्यायाधीश बनाउन सिफारिस गरिएको हो। यदि वकिल सौरभले सो पद...