२३ फाल्गुन २०८१, शुक्रबार
सरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य
काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ८०० रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।...