काँग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् । शुक्रबार सभापति देउवाले विभागमा १० सदस्य मनोनीत गरेका हुन् । मनोनीत सदस्यहरूमा...