काठमाडौँ-तराई मधेस द्रुतमार्ग चाँडो सक्न अनुगमन र समन्वय समिति गठन
काठमाडौँ । नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ । ‘आजको सुरुआत, भोलिको आधार...