पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग
काठमाडौँ । समन्यायीक समाज नेपालले सप्तरी सुरुङ्गा–७ हरिपुर रामकोटकी १८ वर्षीया पुजाकुमारी रामको हत्यामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ । समाजका अध्यक्ष भक्त विश्वकर्माले जारी गरेको...