चिकित्सा शिक्षाका प्रमाणपत्रको समकक्षता खारेज
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले फिलिपिन्स लगायत देशका शैक्षिक उपाधि प्रदान गर्ने अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरूबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रको समकक्षता खारेज गरेको छ । त्रिवि पाठ्यक्रम विकास केन्द्रको...