संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी छ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याएका छन् । संघीय संसद् सेवा दिवसका अवसरमा संसद् सचिवालयले आइतबार सिंहदरवारमा...